बालेन भिड्न आएका केपी ओलीको निर्वाचन क्षेत्रको नालीवेली (वडागत विवरणसहित)
barnanmedia.com · Mon Jan 26 21:25:00 GMT 2026

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा यति बेला झापा क्षेत्र नम्बर-५ निकै चर्चामा रहेको छ ।
देशभर १६५ निर्वाचन क्षेत्र रहे पनि हरेक दिन झापा-५ को चर्चा हुने गरेको छ । चर्चाको कारण हो-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को उम्मेदवारी ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)