अस्ट्रेलिया बाहिरिने खतरामा
ekantipur.com · Sat Nov 05 00:58:27 GMT 2022
एडिलेड — ग्लेन म्याक्सवेलले नटआउट अर्धशतक मदतमा अस्ट्रेलियाले शुक्रबार ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानमाथि ४ रनको तनावपूर्ण जित निकल्दै सेमिफाइनल प्रवेशको सम्भावना जीवन्त राखेको छ ।
आयोजक तथा डिफेन्डिङ च्याम्पियन रहेको अस्ट्रेलियाको भाग्य भने अब सबैभन्दा ठूलो प्रतिद्वन्द्वी इंग्ल्यान्डको प्रदर्शनमा निर्भर हुनेछ । सुपर–१२ को ग्रुप–१ को लिग चरणको अन्तिम खेलमा इंग्ल्यान्डले श्रीलंकाको सामना गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)