एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर
ajakoartha.com · Tue Jul 07 08:04:00 GMT 2026
काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि आठ फ्रेन्चाइज टोली मध्य छ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गर्दै नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट भएको यो सम्भवतः सबैभन्दा ठूलो साझेदारी गरेको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग टाइटल स्पोन्सरका रूपमा औपचारिक सम्झौता सम्पन्न गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)