श्रममन्त्री यादवको प्रशंसायोग्य कामः बैंक तथा वित्तीय संस्थाका कर्मचारीको ‘ओभरटाइम’ अधिकार ग्यारेन्टी
nepalnews.com · Sat May 23 02:56:29 GMT 2026

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको पहलमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको श्रम अधिकार सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले वैशाख ३१ गते नेपाल राष्ट्र बैंकलाई श्रम ऐन, २०७४ को व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)