तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
ratopati.com · Tue Jul 07 08:11:21 GMT 2026

काठमाडौँ । सरकारले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन बनाउने घोषणा गरेको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । कर्णाली क्षेत्रका सडक र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको मन्त्री लम्सालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)