नेपाल लाइभ समाचार [२०७८ फागुन ९]
nepallive.com · Mon Feb 21 17:04:00 GMT 2022
१. एमसीसीको विपक्षमा उभिने नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णय, विपक्षमा उभिन सबैलाई आग्रह गर्ने, सरकारमा बस्ने र बाहिर निस्किने कुरा समयले निर्धारण गर्ने उल्लेख । (एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिने)
२. संशोधन नभइ कुनै पनि हालतमा एमसीसी सम्झौता पास नहुने माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङको भनाइ, कुनै पनि बेला सरकारबाट बाहिरिन सक्ने चेतावनी । (सरकारबाट बाहिरिने माओवादीको चेतावनी)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)