तनहुँ–१ : ११ः४५ देखि मतगणना गरिने
baahrakhari.com · Sun Apr 23 17:44:00 GMT 2023
काठमाडौं । तनहुँ–१ को उपनिर्वाचनको मतगणना आजै सुरु हुने भएको छ ।
अहिले बसेको सर्वदलीय बैठकले आजै ११ः४५ बजेदेखि मतगणना गर्ने निर्णय गरेको निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)