टी–२० विश्वकपमा क्यानडाको ऐतिहासिक जित
ratopati.com · Fri Jun 07 17:59:00 UTC 2024
न्युयोर्क । क्यानडाले टी–विश्वकपमा पहिलो जित हासिल गरेको छ । शुक्रबार भएको समूह ए अन्तर्गतको खेलमा क्यानडाले आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो ।
१ सय ३८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२५ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)