ठूलो भूकम्पको धक्का महशुस
aarthiknews.com
काठमाडौं । नेपालमा ठूलो भूकम्पको धक्का महशुस गरिएकोे छ । शुक्रबार विहान २ बजेर ५१ मिनेट जाँदा नेपालभरी भूकम्पको धक्का महशुस गरिएको छ । अन्दाजी ५.१ रेक्टरको भूकम्प गएको अनुमान गरिएको छ । ठूलो भूकम्पको गएपछि काठमाडौं लगायतका क्षेत्रका मानिस सडकमा निस्केका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)