बैंकिङ कसूरको मुद्दामा कलाकार शिशिर राणा पक्राउ
nepalghatana.com · Mon Jul 05 17:24:35 GMT 2021
आज कलाकार शिशिरशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरीले विजुलीबजारबाट पक्राउ गरेको हो ।
ब्युरोका डीआईजी धिरजप्रताप सिंहका अनुसार शमशेरलाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना सुनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)