मेस्सी र रोनाल्डो फेरी एकपटक आमनेसामने हुँदै
neplays.com
बार्सिलोनाले अगस्ट ८मा योहन गेम्पर ट्रफीको आयोजना गर्ने भएको छ ।
जसको मतलब दशकको उत्कृष्ट फुटबलर ६ पटकको बलुन डि योर विजेता मेस्सी र ५ पटकको विजेता क्रिस्टियानो रोनाल्डो फेरी एक पटक एकअर्काविरुद्ध मैदान उत्रने आँकलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)