सात पालिका पूर्ण खोप सुनिश्चित घोषणा
gorkhapatraonline.com · Sat May 23 03:13:26 GMT 2026

दैलेख जिल्लाका सात स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । जिल्लाका ११ स्थानीय तहमध्ये आवश्यक सूचक तथा मापदण्ड पूरा गरेका सात पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार जिल्लाका नारायण नगरपालिका, नौमुले गाउँपालिका, दुल्लु नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र गुराँस गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)