चुरे नासिँदै, मधेस उजाड बन्दै
annapurnapost.com · Sun Oct 31 06:25:00 GMT 2021
काठमाडौं : सन् १९८६ मा चुरेमा १४ लाख ५० हजार ५ सय ४१ हेक्टर वन क्षेत्र थियो। २४ वर्ष नपुग्दै १ लाख हेक्टर बढी वन क्षेत्र नासियो। फोरेस्ट रिसोर्स सर्वेको प्रतिवेदनअनुसार सन् २०१० सम्म १३ लाख ७३ हजार ७ सय ४३ हेक्टर मात्र वन क्षेत्र रहेको पाइयो।
चुरे नासिने क्रम बढ्दो छ। पछिल्ला दिनमा यसबारे अध्ययन भएको छैन। वातावरणविद् भूषण तुलाधर चुरेको वन विनास र दोहनले जलवायु परिवर्तनमा असर परेको बताउँछन्। चुरे क्षेत्रबाट नदीजन्य पदार्थको दोहनले वातावरणको सन्तुलन खलबलिएको तुलाधरको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)