बिल गेट्स र मेलिन्डा सम्बन्धविच्छेद गर्दै
nepallive.com · Tue May 04 01:12:00 GMT 2021
काठमाडाैं –माइक्राेसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र श्रीमती मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्।
बिल गेट्सले टुइटरमार्फत यस्ताे जानकारी गराएका छन्। ‘हामीलाई लाग्छ अब हामीसँगै अघि वढ्न सक्दैनाैं.’ उनले लेखेका छन्। २७ वर्षकाे वैवाहिक सम्बन्ध अन्त्य गर्ने अवस्थामा पुगेकाे उनीहरुले सामाजिक सञ्जालमा जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)