जुम्लामा घरमै पुग्यो राहदानी
nepalnews.com · Sat May 23 03:18:00 GMT 2026

जुम्ला। जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु गरेको छ।
जिल्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ वटा थान राहदानी घरमै सेवाग्राहीको घरमै पुर्याइएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)