रवि, छवि र जीवीको मुद्दा संशोधनमा अदालतले टेकेका यी ५ आधार
barnanmedia.com · Sat May 23 03:12:57 GMT 2026

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा सरकारी पक्षले पेश गरेको अभियोगपत्र संशोधनको मागलाई सदर गरेको छ ।
न्यायाधीश हिमलाल बेलवासेको इजलासले गरेको यो निर्णयसँगै अब यो मुद्दा मुख्यरूपमा ‘सहकारी ठगी’ मा मात्र केन्द्रित हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)