मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुखले दिइन् राजीनामा

annapurnapost.com · Sat May 23 03:18:02 GMT 2026

अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले आफ्ना श्रीमानलाई क्यान्सर भएको भन्दै पदबाट राजीनामा दिएकी छिन्। गबार्डको श्रीमानलाई हालै हड्डीको क्यान्सर भएको पत्ता लागेको थियो। उनले शुक्रबार राजीनामा दिएकी हुन्।

उनले राजीनामा पत्रमा लेखेकी छिन्, ‘उहाँको शक्ति र प्रेमले मलाई हरेक चुनौतीमा साथ दिएको छ। मेरो विवेकले उहाँलाई यो लडाईं एक्लै सामना गर्न दिँदैन जबसम्म म यो कठिन र समय खपत गर्ने स्थितिमा रहिरहन्छु।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय