रास्वपा सचेतककै ठोकुवा : बालेन सरकार पुरै असक्षम भयो
barnanmedia.com · Tue Jul 07 08:25:46 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले बालेन शाह नेेतृत्वको आफ्नै दलको दुईतिहाइको सरकार असक्षम सावित भएको बताउनु भएको छ ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै धितालले यस्तो ठोकुवा गर्नुभएको हो । राज्यका निकायले सुकुम्बासीको समस्या सम्बोधन गर्न नसकेको र सरकारको काम वाचापत्रअनुसार नभएको पनि धितालको भनाई छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)