कतारले अस्थायी रुपमा बन्द गर्यो आफ्नो हवाई क्षेत्र
khabarhub.com · Mon Jun 23 17:36:34 GMT 2025

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला कतारले आफ्नो सम्पूर्ण हवाई क्षेत्र बन्द गरेको छ। कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नागरिक, विदेशी बासिन्दा तथा पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो कदम चालेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)