अब्दुल्लाहको गोलमा साउदीलाई अग्रता
onlinekhabar.com · Mon Jun 15 22:52:11 GMT 2026
२ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा साउदी अरेबियाले उरुग्वेविरुद्ध सुरुवाती अग्रता लिएको छ ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलमा साउदीले अब्दुल्लाह अलाम्रीको गोलमा अग्रता लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)