कतार र इराकका अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल
setopati.com · Mon Jun 23 17:40:54 GMT 2025

इरानले आफ्ना आणविक केन्द्रहरूमा भएको अमेरिकी हमलाको प्रतिकार स्वरूप सोमबार राति कतार र इराकस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीका अनुसार कतारले अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डामाथि आक्रमण भएको पुष्टि गरेको छ। यो हमलाबाट मानवीय क्षति भएको रिपोर्ट अहिलेसम्म प्राप्त भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)