मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युएईले भन्यो - इरान विरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन

barnanmedia.com · Mon Jan 26 22:08:34 GMT 2026

संयुक्त अरब इमिरेट्स (युएई) ले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्नो क्षेत्रबाट इरान विरुद्ध सैन्य कारबाही गर्न नदिने बताएको छ।

युएईको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान विरुद्ध कुनै पनि सैन्य कारबाहीको लागि आफ्नो हवाई क्षेत्र, जमिन वा जल क्षेत्र प्रयोग गर्न नदिने कुरा दोहोर्‍याइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)