सशस्त्र प्रहरीका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
canadanepal.com · Mon Jun 23 18:02:18 GMT 2025
काठमाडौँ । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थपिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्ने गरी पदावधि थप्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)