सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन खाना बन्द गर्ने 'निर्मम' तरिका, खरिपाटीमा झन्डै १०० जना भोकभोकै
setopati.com · Tue Jul 07 08:48:00 GMT 2026

सुकुम्बासीहरूलाई कुनै विकल्पबिना अन्यायपूर्वक उठिबास लगाएको सरकारले अहिले उनीहरू राखिएको होल्डिङ सेन्टरमा खानासमेत बन्द गरेर अर्को 'निर्मम' र 'अमानवीय' व्यवहार देखाएको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका-६, खरिपाटी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीको सोमबार साँझदेखि खाना बन्द गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)