सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अघि बढाउनबारे दुई मन्त्रीबीच छलफल
nepalpress.com · Tue Jul 07 08:47:46 GMT 2026

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य गर्ने भएका छन् ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र कृषि मन्त्री गीता चौधरीबीच मंगलबार ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा सिँचाइ, उत्पादन, कृषि सेवा र बजारी करणलाई एउटै योजनाअन्तर्गत अघि बढाउनेबारे छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)