मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामकुमारी झाँक्रीको सिधा प्रश्न– 'कुन कानूनअन्तर्गत मन्त्रीका पछाडि दर्जन सल्लाहकार राखियो? देश लुट्ने लाइसेन्स कसले दियो?'

barnanmedia.com · Tue Jul 07 08:36:51 GMT 2026

काठमाण्डु– एमाले सांसद् रामकुमारी झाँक्रीले अनिर्वाचितहरुले सिंहदरबारबाट शासन चलाइरहेको भन्दै त्यसबारे सरकारको जवाफ माग गरेकी छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै झाँक्रीले सुशासनको नारा दिएर आएको रास्वपाको सरकारले स्वपानमा आधारित ब्युरोक्रेसीबाट प्रशासन नचलाएको र अनिर्वाचितहरुमार्फत शासन गरिरहेको आरोप लगाइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)