मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतार जाँदै गरेको विमान ओमानमा अवतरण

ratopati.com · Mon Jun 23 18:45:00 GMT 2025

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको विमान ओमानकाे मस्कटमा अवतरण गरेकाे छ।

सोमबार साँझ ६ बजे काठमाडौँबाट उडेको कतार एयरवेज विमान इरानले दोहास्थित अमेरिकी बेसमा आक्रमण गरेपछि सुरक्षा सतर्कता स्वरूप ओमानमा डाइभर्ट गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)