मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानले आक्रमण गरेको कतार एयरबेस अमेरिकाको लागि किन विशेष छ ?

baahrakhari.com · Mon Jun 23 19:26:20 GMT 2025

काठमाडौं । कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशको सुरक्षा अवस्था स्थिर रहेको र चिन्ता लिनुपर्ने कुनै कारण नभएको बताएको छ ।

विज्ञप्तिमा मानिसहरूलाई अफवाहहरूलाई बेवास्ता गर्न र गलत जानकारीबाट बच्न आग्रह गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)