टेम्पो भिरबाट खसालिएको घटना’bout छानविन समिति गठन
rajdhanidaily.com · Mon Jun 15 23:13:49 GMT 2026

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटना’bout छानबिन गर्न समिति गठन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)