मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री शाह असोज ६ मा न्युयोर्क जाने, ८ मा महासभालाई सम्बोधन गर्ने

barnanmedia.com · Mon Sep 07 22:18:10 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) असोज ६ गते अमेरिका जाने भएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी न्युयोर्क जाने भएका हुन्। शाह असोज ९ गते स्वदेश फर्किने कार्यक्रम छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)