मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवालाई किन चाहियो सम्मानजनक बहिर्गमन ?

barnanmedia.com · Mon Sep 07 22:12:03 GMT 2026

नेपाली कांग्रेसभित्र अहिले फेरि एकताको खोजी भइरहेको छ । यसैका निम्ति सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच संवाद भयो । कोइराला सोमबार निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्न पुगे ।

यी भेटघाट र छलफलको केन्द्रमा कांग्रेसको महाधिवेशन, आन्तरिक एकता र देउवाको ‘ग्रेसफुल एक्जिट’ अर्थात् सम्मानजनक बहिर्गमन रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)