प्रचण्डलाई मख्ख पार्ने देउवाको भाषण : संविधानसभाको श्रेयदेखि गठबन्धन टिकाउनेसम्मका कुरा !
farakdhar.com · Sun Dec 26 16:56:20 GMT 2021
प्रधानमन्त्रीका रुपमा पाँचौँ कार्यकालको रनिङमा छन्, कांग्रेस सभापति शेरबहादुर देउवा । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनेक खेल खेले । अन्ततः उनको खेल सफल पनि भयो ।
पार्टी एकता गरेर बहुमतसहितको सरकार चलाइरहेका केपी शर्मा ओली आफूखुसी चल्न थालेपछि रुष्ट बनेका प्रचण्डले माधव नेपालसहितको साथ लिएर ओलीलाई सत्ताबाट बहिर्गमन गराइछाडे । गत निर्वाचनमा संसद्को तेस्रो शक्ति बनेको कांग्रेसलाई सरकारको मुख्य घटक बनाउन प्रचण्डको महत्वपूर्ण हात रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)