स्मार्टफोनको भोल्युम बटनले आवाज मात्रै होइन, यी ५ उपयोगी काम पनि गर्छ
ictsamachar.com

काठमाडौं । अहिले पनि धेरै मानिसले स्मार्टफोनको भोल्युम बटनलाई केवल आवाज बढाउन वा घटाउन मात्र प्रयोग गर्छन् । तर, के तपाईंलाई थाहा छ, एन्ड्रोइड स्मार्टफोनमा यही बटनले यस्ता धेरै काम पनि गर्न सक्छ, जसबारे धेरै प्रयोगकर्तालाई जानकारी नै हुँदैन ।
सही तरिकाले प्रयोग गर्न जान्नुभयो भने भोल्युम बटनले तपाईंका दैनिक धेरै कामलाई अझ सजिलो बनाउन सक्छ । आउनुहोस्, भोल्युम बटनका यस्ता पाँच उपयोगी ट्रिकबारे विस्तारमा जानौं ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)