पहिलो हाफमा इराकसँग सेनेगलको १–० गोलको अग्रता
onlinekhabar.com · Fri Jun 26 20:00:38 GMT 2026
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इराक र सेनेगलबीचको खेलमा पहिलो हाफ सकिँदा सेनेगल १–० ले अगाडि छ ।
खेलको चौथो मिनेटमै सेनेगलका लागि अब्डोलाय सेकले गोल प्रहार गरेका थिए । त्यसपछि दुवै टिमले पहिलो हाफभरि अर्को गोल थप्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)