यस्तो छ ९६ घण्टाको कार्यतालिका : सभापति थापा
barnanmedia.com · Mon Jan 26 22:33:22 GMT 2026

नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगन थापा सर्लाही आइपुगेका छन् ।
चुनावी सरगर्मी तीव्र बन्दै गएसँगै थापा सोमबारदेखि सर्लाही–४ मा चुनावी प्रचारप्रसारमा सक्रिय भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)