मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गण्डकी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल जारी

barnanmedia.com · Mon Jun 23 22:05:55 GMT 2025

गण्डकी प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफल जारी छ । सरकारले सार्वजनिक गरेको आव २०८२/८३ को बजेटमा प्रदेशसभाका सांसदहरूले जनसङ्ख्या र भूगोलका आधारमा बजेट वितरण हुन नसकेको बताउनुभएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने सांसदहरूले समन्यायिक ढङ्गले नभई पहुँचका आधारमा बजेट बाँडफाँट गरिएको गुनासो गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)