मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी कारबाहीको प्रतिक्रियामा आक्रमण सुरु भयो: इरानी मिडिया

barnanmedia.com · Mon Jun 23 22:31:57 GMT 2025

इरानको सरकारी मिडियाले घोषणा आफ्नो देशले अमेरिकी कारबाहीको जवाफ दिन थालेको उल्लेख गरेको छ ।

इरानको समाचार एजेन्सी तस्निमका अनुसार, सोमबार इरानको रिभोलुसनरी गार्डले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)