सरकारले सशस्त्र प्रहरीका दुई जना डीआइजीको पदावधि थप गर्ने निर्णय
barnanmedia.com · Mon Jun 23 22:42:42 GMT 2025

सरकारले सशस्त्र प्रहरीका दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका डीआइजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)