शिक्षकका सङ्घ सङ्गठनसँग भएका सम्झौताबमोजिम शिक्षा ऐन आउँछः मन्त्री पन्त
barnanmedia.com · Mon Jun 23 22:54:00 GMT 2025

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका पालामा शिक्षकका सङ्घ सङ्गठनसँग भएका सम्झौताबमोजिम शिक्षा ऐन आउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
“उपसमितिले दिएको प्रतिवेदन र विभिन्न समयमा भएका सम्झौताका विषयहरू समेट्नेगरी मन्त्रालयले साझा धारणा निर्माण गरेर समितिमा प्रस्तुत गरेको छ, विद्यालय शिक्षासम्बन्धी ऐन जारी गर्ने विषयमा सरकारले समन्वय गरिरहेको छ” उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)