युनाइटेडलाई घरमा सेभियाको बराबरी धक्का
ekantipur.com · Fri Apr 14 01:07:40 GMT 2023
पेरिस — युरोपा लिगको क्वार्टरफाइनल पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले बिहीबार सेभियासँग २–२ को बराबरी खेलेको छ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले घरेलु मैदानको फाइदा लिन नसकेपछि र सेभिया बलियो स्थितिमा रह्यो ।
अन्य क्वार्टरफाइनल पहिलो लेगका खेलमा फायनउडले रोमालाई १-० र युभेन्ट्सले स्पोर्टिङ सीपीलाई १-० ले हरायो । बायर लेभरकुजन र युनियन सेन्ट गिलोससँग १–१ को बराबरी खेल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)