सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जसपा
rajdhanidaily.com · Mon Jun 23 23:10:08 GMT 2025

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल भइसकेको निष्कर्ष निकाल्दै जसपा कार्यकारिणी समितिको बैठकले समथन फिर्ता लिने तयारी गरेको हो ।
जसपाका प्रवक्ता मनीष सुमनले सरकारलाई दिएको समर्थन’bout पुनर्विचार गरी निर्णय लिन पार्टीको संघीय संसदीय दललाई निर्देश गरेको बताए । शनिबार र आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले यस्तो निर्देश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)