८ सय ८५ नेपाली इजरायलबाट स्वदेश फर्किन आतुर
rajdhanidaily.com · Mon Jun 23 23:06:43 GMT 2025

काठमाडौं । पछिल्लो समय खाडी राष्ट्रका द्वन्द्वग्रस्त दुई देश इजरायल र इरानबीच उत्पन्न युद्ध थप चर्किएका कारण आफ्नो ज्यान जोगाउन इजरायलमा कार्यरत ८ सय ८५ जना नेपालीले स्वदेश फर्किन नाम टिपाएका छन् ।
इरानमा रहेका ११ नेपालीलाई भारतको सहयोगमा आज ल्याइने
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)