दिवा खाजा २० रुपैयाँ पुर्याउनेदेखि, एसईई परीक्षा सञ्चालनको कार्य प्रदेश तहबाट गर्ने गरी ३४ करोड बजेट विनियोजनसम्म (पूर्णपाठ)
barnanmedia.com · Mon Jun 23 23:09:48 GMT 2025

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवा खाजा रकम बढाउने भएको छ ।
आगामी आर्थिक वर्ष बजेट मार्फत सरकारले दिवा खाजा रकम बढाएको हो । शिक्षामन्त्री रघुजी पन्तले संसदमा प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा उठेका प्रश्नको जवाफ दिँदै शिक्षा मन्त्रालय अन्तर्गतको बजेटबारे जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)