मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राविधिक जनशक्ति पेसामा पछाडि

gorkhapatraonline.com · Wed Mar 29 00:45:14 GMT 2023

काठमाडौँ, चैत १५ गते । पछिल्लो समय प्राविधिक विषयको पढाइप्रति विद्यार्थीको आकर्षण कायमै रहे पनि पेसागत दक्षता परीक्षण गर्ने परीक्षाको नतिजा भने चित्तबुझ्दो देखिएको छैन।

नेपाल इन्जिनियर काउन्सिलले सञ्चालन गरेको इन्जिनियर व्यवसाय नाम दर्तासम्बन्धी परीक्षाको नतिजाले झन् निराशा थपेको छ। यसअघि नेपाल मेडिकल काउन्सिल तथा नेपाल नर्सिङ परिषद्ले सञ्चालन गरेको लाइसेन्स परीक्षाको नतिजा पनि निकै कमजोर हुने गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)