एनसेललाई पटक पटक विवादमा तान्नुको कारण के हो ?
ratopati.com · Tue Jul 07 09:24:21 GMT 2026

काठमाडौँ । सन् २००० को सुरुवात नेपालको दूरसञ्चार क्षेत्र विस्तारका लागि एउटा महत्त्वपूर्ण कालखण्ड बन्न पुग्यो। त्यसको कारण हो- पूर्ण रूपमा सरकारको अधीनमा रहेको यो क्षेत्रमा निजी क्षेत्रको प्रवेश।
सन् २००४ मा स्पाइस नेपाल टेलिकमले ‘मेरो मोबाइल’ सञ्चालनमा ल्यायो। उक्त कम्पनीले कारोबार थालेको झन्डै ४ वर्षपछि सन् २००८मा नेपालमा दूरसञ्चार सेवा विस्तारको गति देखेर युरोपेली कम्पनी टेलियासोनेरा (हाल टेलिया) नेपाल प्रवेश गर्यो। टेलियाले स्पाइस नेपालको सेयर खरिद गरेको थियो। स्पाइसको स्वामित्व लिएको दुई वर्ष पछि मेरो मोबाइल एनसेलमा परिणत भयो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)