जुम्लाका सेवाग्राहीको घरमै पुग्यो राहदानी
khabarhub.com · Sat May 23 04:13:28 GMT 2026

जुम्ला– जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु गरेको छ । जिल्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ वटा थान राहदानी घरमै सेवाग्राहीको घरमै पुर्याइएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)