मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन आचारसंहिता कार्यान्वयनमा जोड

ratopati.com · Mon Jan 26 22:55:41 GMT 2026

महोत्तरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार आयोजना गरेको निर्वाचन आचारसंहिताको पूर्ण परिपालनासम्बन्धी सर्वपक्षीय छलफलमा सहभागीहरूले आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)