पूर्वअर्थमन्त्री खनालको ठूलो आक्रोश: '९९९ रुपैयाँ तिरेर बारम्बार रेडबुलको वाहियात विज्ञापन हेर्नु सरासर लुट र यातना हो!'
barnanmedia.com · Tue Jul 07 09:14:32 GMT 2026

काठमाडौं, असार २३ ।
पूर्वअर्थमन्त्री रमेश्वर खनालले टेलिभिजन तथा डिजिटल प्लेटफर्महरूमा उपभोक्ताहरूले महँगो शुल्क तिरेर पनि बारम्बार जबरजस्ती विज्ञापन हेर्नुपर्ने परिपाटीप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो व्यवस्था उपभोक्तामाथिको सरासर अन्याय र आर्थिक शोषण भएको टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)