इरान युद्धमा साथ नदिएको भन्दै यूकेसँग ट्रम्प रुष्ट
baahrakhari.com · Sat Apr 25 16:53:32 GMT 2026

काठमाडौं । पेन्टागनका अधिकारीहरूबीच भएको आन्तरिक इमेल संवाद बाहिरिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ रणनीतिबारे चर्चा सुरु भएको छ ।
उक्त इमेलमा इरान युद्धमा असहयोगी मानिएका देशलाई नाटोका महत्त्वपूर्ण पदहरूबाट हटाउने, गठबन्धनमा स्पेनको भूमिका सीमित गर्ने र बेलायतको नियन्त्रणमा रहेको फकल्यान्ड टापुसम्बन्धी अमेरिकी नीतिको पुनरवलोकनको विकल्पबारे छलफल भएको रोयटर्स ले जनाएको छ । यद्यपि, पेन्टागनले यो विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)