साँझ झडप भएको मनोहरा सुकुम्बासी बस्तीको अहिलेको अवस्था
setopati.com · Sat Apr 25 16:55:00 GMT 2026

सुकुम्बासी बस्ती खाली गराउने क्रममा शनिबार साँझ झडप भएको मनोहरा खोला किनारको बस्तीमा अहिले राति साढे १० बजेसम्म पनि स्थानीयहरू आगो बालेर बसेका छन्।
'एक रात बस्न दिनुस्, भोलि आफै सामान सार्छौं' भन्दा पनि प्रहरीले बल प्रयोग गरेपछि यहाँ साँझ ढुंगा हानाहान भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)